निर्देशक राजेन्द्र खड्गीमाथि उजुरी

नेपाली फिल्मका चर्चित द्वन्द्व निर्देशक राजेन्द्र खड्गीमाथि मानव तस्करीको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान सुरु गरेको छ । खड्गी नेपाली फिल्ममा सर्वाधिक द्वन्द्व निर्देशन गर्ने निर्देशक हुन् । पछिल्लो समय भने उनी फिल्मबाट टाढा छन् । स्रोतका अनुसार, खड्गीले दक्षिण कोरियाको कार्यक्रममा सहभागी गराउने भन्दै मोटो रकम असुलेर विभिन्न व्यक्तिलाई दक्षिण … Continue reading निर्देशक राजेन्द्र खड्गीमाथि उजुरी